राष्ट्रपति, प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण [फोटोफिचर]

राष्ट्रपति, प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण [फोटोफिचर]

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिती रहेको थियो ।
आज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती हो र सो अवसरमा विभिन्न कार्यक्रम गरि देशभर मनाइदैँछ ।

Skip This
Skip This
Logo