काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनलाई खस–आर्यतर्फ पहिलो नम्बरमा सिफारिस गरिएको थियो।
आचार्यले अब प्रत्यक्ष निर्वाचनमार्फत राजनीतिमा अघि बढ्ने घोषणा गरेका छन्। रास्वपामा यसअघि पनि १२ जनाले नाम फिर्ता लिइसकेका छन् भने आचार्यसँगै फिर्ता लिनेको संख्या १३ पुगेको छ।





























प्रतिक्रिया