काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपमा सरु भएको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।

प्रतिक्रिया