काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले स्पष्ट पारेका छन् काँग्रेस पार्टी कसैको निजी कम्पनी नभएको बताएका छन् ।
विशेष महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले भने, “हामीलाई कारबाही गरेको सुनेका छौं। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन। मैले ९ कक्षामा पढ्दापछि कांग्रेसमा आवद्ध भएँ, २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२÷०६३ मा आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले ‘हटायौं’ भन्नाले हट्ने अवस्था छैन।”
उनले पार्टीभित्रको वैधानिक प्रक्रिया र सदस्यहरूको अधिकारलाई सम्मान गर्दै नेतृत्वको निर्णय पार्टीको विधान अनुसार हुनुपर्ने जिकिर गरे ।






























प्रतिक्रिया