धनकुटाको भेडेटार स्थित पाथिभरा मन्दिर (फोटोफिचर)

धनकुटाको भेडेटार स्थित पाथिभरा मन्दिर (फोटोफिचर)

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । समुद्री सतहदेखि १४५१ मिटर उचाइमा अवस्थित धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिर आस्थाको केन्द्र बन्दै गएको छ । ताप्लेजुङको पाथिभरा मन्दिरकै शाखाकै रुपमा स्थापित रहेको मन्दिरमा भक्तजनहरुको पनि घुँईचो लाग्ने गरेको छ । पर्यटकीय क्षेत्र भेडेटार पुग्ने गरेका पर्यटकहरु समेत त्यहाँ पुग्ने गरेका छन् ।

Skip This
Skip This
Logo