निर्वाचन आयोग अगाडि शेरबहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुले आमनेसामने भएर नाराबाजी गरेका छन् । पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।

प्रतिक्रिया