काभ्रे

बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपा आइटी पार्क नजिक ठक्कर दिदा दुर्घटना भएको छ । "/>

बसको ठक्करले मोटरसाइकल चालकको मृत्युपछि बनेपा पनौती सडक अबरुद्ध

बसको ठक्करले मोटरसाइकल चालकको मृत्युपछि बनेपा पनौती सडक अबरुद्ध

केन्द्रबिन्दु
0
Shares

काभ्रे

बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपा आइटी पार्क नजिक ठक्कर दिदा दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप चिसापानीका बालकृष्ण श्रेष्ठको शिर मेमोरियल हस्पिटल बनेपामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । घटनापछि अहिले बनेपा पनौती सडकखण्ड अवरुद्ध भएको पत्रकार महासंघ जिल्ला शाखा काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिनु भएको छ ।

Skip This
Skip This
Logo