काठमाडौं । घोडा कुदाउन सिक्ने हो ? सिक्ने चाहाना राख्नु भएको छ भने स्कूल सुरु भएको छ । न्यून मूल्यमा घोडा चढ्न सिकाउने ‘फ्ल्याङ हर्ष’ नामक त्यस एकेडमीको उद्घाटन चैत ३ गते एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको स्कूलका प्रमुख मोहमद फाजिलले बताए । "/>

घोडचढी सिक्ने मन छ ? नेपालमै खुल्यो ‘फ्ल्याङ हर्ष’ स्कुल (भिडियो रिपोर्टसहित)

घोडचढी सिक्ने मन छ ? नेपालमै खुल्यो ‘फ्ल्याङ हर्ष’ स्कुल (भिडियो रिपोर्टसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । घोडा कुदाउन सिक्ने हो ? सिक्ने चाहाना राख्नु भएको छ भने स्कूल सुरु भएको छ । न्यून मूल्यमा घोडा चढ्न सिकाउने ‘फ्ल्याङ हर्ष’ नामक त्यस एकेडमीको उद्घाटन चैत ३ गते एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको स्कूलका प्रमुख मोहमद फाजिलले बताए ।

भन्छन् – ‘घोडचढी सम्बन्धी धेरै किसिमका प्याकेजहरु राखेका छौं ।’ १२ बर्षभन्दा माथिकाले घोडा चढ्न सिक्न पाउने पनि फाजिल बताउँछन् । ललितपुर जिल्लाको धापाखेलमा रहेको ‘फ्ल्याङ हर्ष’ सातदोबाटोवाट चार किलोमिटरको दुरीमा रहेको छ । राम्रा राइडरहरु जन्माउने सोच पालेको एकेडेमीले ट्रेनीहरुलाई घोडा सम्बन्धी सम्पूर्ण जानकारी दिने छ । अहिले ‘फ्ल्याङ हर्ष’ मा ११ वटा घोडाहरु रहेका छन् ।

 

Skip This
Skip This
Logo