काठमाडौं । सामाजिक अभियन्ता केपी खनालले कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्यको निर्वाचन लड्ने भएका छन् ।
खनाललाई रास्वपाले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको टिकट प्रदान गरेको हो । सरसफाइ क्षेत्रमा अभियान्ताको छवी बनाएका उनलाई रास्वपाले टिकट दिएको हो।
बालेन र रास्वपाबीच एकता हुँदा उनी पनि साक्षी थिए ।































प्रतिक्रिया