बालेन नै प्रधानमन्त्री बन्छन्, नबने आत्मदाह गर्नेछु -डा. अमरेशकुमार सिंह

बालेन नै प्रधानमन्त्री बन्छन्, नबने आत्मदाह गर्नेछु -डा. अमरेशकुमार सिंह

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।

जनकपुरमा आयोजित रास्वपाको कार्यक्रममा उनले बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्नेसमेत घोषणा गरेका हुन् । उनले भने, ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

Skip This
Skip This
Logo