काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले यसपाली निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका हुन्। यस अगाडीका निर्वाचनमा थापा तीनपटक काठमाडौं–४ बाट विजयी भएका थिए ।





























प्रतिक्रिया