चक्रे मिलनले गोरखा -२ बाट गराए उम्मेदवारी दर्ता

चक्रे मिलनले गोरखा -२ बाट गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन)ले आगामी निर्वाचनमा गोरखा २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रेम गुरुङ छन् भने समर्थकमा बाबुराम थापा छन् ।

विवादित पृष्ठभूमिका चक्रे मिलनलाई उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा विभिन्न टीका–टिप्पणी भएका थिए । २०७९ सालको निर्वाचनमा चक्रे मिलनले गोरखा–२ बाट उम्मेदवार बन्ने आकंक्षा राखेका थिए । तर एमालेले त्यतिबेला अब्दुस मियाँलाई उठाएकाे थियो ।

Skip This
Skip This
Logo