डा. शेखर कोइरालाले मोरङ -६ बाट दर्ता गराए उम्मेदवारी

डा. शेखर कोइरालाले मोरङ -६ बाट दर्ता गराए उम्मेदवारी

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

कोइरालाले मोरङ ६ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कोइराला यसअघि मोरङ क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए।

Skip This
Skip This
Logo