भरतपुरको रिजालचोकमा रहेको कपास उद्योगमा भिषण आगलागी भएको छ।
दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। उद्योग नजिकै पेट्रोल पम्पसमेत रहेकाले जोखिम बढेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
फोटो: सांकेतिक

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। "/>

प्रतिक्रिया