बालेन शाह र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल

बालेन शाह र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह र केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ का उम्मेदवार गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल भएको छ।

छलफलमा मोरङ–३ केन्द्रित चुनावी अभियान, जनसम्पर्क विस्तार तथा परिवर्तनमुखी सन्देशलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

Skip This
Skip This
Logo