राष्ट्रिय सभा सदस्य निर्वाच : कोशी प्रदेशमा कति जनाले गरे मतदान ?

राष्ट्रिय सभा सदस्य निर्वाच : कोशी प्रदेशमा कति जनाले गरे मतदान ?

केन्द्रबिन्दु
15
Shares

मोरङ । राष्ट्रिय सभा सदस्य निर्वाचन लागि भइरहेको मतदानमा कोशीमा मतदान सुरु भएको एक घण्टामा १ सय जना स्थानीय जनप्रतिनिधि र २५ जना प्रदेश सांसदले मतदान गरेको निर्वाचन कार्यलयले जनाएको छ । मतदान बिहान नौ बजेदेखि सुरु भएको हो ।
कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् । कोशीमा एकजना निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै बाँकील कोशीमा दुई सदस्यको पदका लागि मतदान हुँदैछ ।

Skip This
Skip This
Logo