मूल्य आकासिँदा पनि सुन पसलमा ग्राहकको भीड (तस्विरहरू)

मूल्य आकासिँदा पनि सुन पसलमा ग्राहकको भीड (तस्विरहरू)

केन्द्रबिन्दु
42
Shares

बिहीबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य निरन्तर महँगिँदै गए पनि काठमाडौंको न्यूरोड क्षेत्रमा सुन किन्नेहरूको चहलपहल देखिएको छ।

Logo