नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय

नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ देखि लागू हुने गरी रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

Skip This
Skip This
Logo