क्यानडाविरुद्ध आशिफ शेखले १८ बलमै हाने अर्धशतक

क्यानडाविरुद्ध आशिफ शेखले १८ बलमै हाने अर्धशतक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा क्यानडाविरुद्ध नेपालका ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् ।

चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा क्यानडाले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा आशिफले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् । उनले मात्र १८ बलमा ५० रन पूरा गरे, जसमा ६ चौका र ३ छक्का समावेश छ ।

हाल नेपालले पावर प्लेमै एक विकेटको क्षतिमा ७५ रन जोडेको छ ।

Skip This
Skip This
Logo