सामसङ नेपालले ल्यायाे होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा छुट

सामसङ नेपालले ल्यायाे होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा छुट

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ ।

यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ । अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसै गरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिङ मेसिनहरूमा डिट मोटरमा २० वर्षको वारेन्टी तथा ४००भीसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा र रेफ्रिजरेटरहरुमा ३००भीसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिश्चित हुन्छ।

सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo