‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका चार हजार बढी साइकल गोदाममै थन्किए

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका चार हजार बढी साइकल गोदाममै थन्किए

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। मधेश प्रदेशमा लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अलपत्र परेको छ । कार्यक्रम अन्तर्गत २७ हजार भन्दा बढी साइकलमध्ये चार हजार भन्दा बढी साइकल जनकपुरधास्थित चुरोट कारखाना (मधेश भवन)को गोदाममा थन्किएका छन् ।

Logo