तस्विरमा, ‘राते काइँला’को अन्तिम बिदाइ

तस्विरमा, ‘राते काइँला’को अन्तिम बिदाइ

केन्द्रबिन्दु
3
Shares

वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’को पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ । उनको अन्त्येष्टि पनि आजै (आइतबार) नै गरिने जनाइएको छ।

Logo