बालेन सर्लाहीमा [तस्विरहरु]

बालेन सर्लाहीमा [तस्विरहरु]

केन्द्रबिन्दु
24
Shares

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई सर्लाहीमा भब्य स्वागत गरिएको छ। बर्दिबास हुँदै सर्लाही प्रवेश गरेका बालेन लालबन्दी, हरिवन हुँदै जिल्ला सदरमुकाम मलंगवामा पुगेका थिए । उनी त्यहाँबाट कोडैना हुँदै सर्लाही क्षेत्र नम्बर ४ मा पुगेका छन् ।

Skip This
Skip This
Logo