कप्तान रोहित पनि आउट

कप्तान रोहित पनि आउट

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । आइसिसी टी-२० विश्वकपअन्तर्गत इटालीविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । मुम्बईको वानखेब डे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान रोहित कुमार पौडेल २३ रन बनाएर आउट भएका हुन् । १४ बलमा उनले २ छक्का प्रहार गरेका थिए ।

Skip This
Skip This
Logo