महाशिवरात्रीको पावन अवसरमा पशुपतिनाथ क्षेत्रको दृश्य कुनै अलौकिक लोकभन्दा कम हुँदैन । यस दिन आराध्यदेव पशुपतिनाथको मन्दिर र वरपरको सम्पूर्ण क्षेत्रलाई रङ्गीचङ्गी फूलहरूले दुलहीझैं सिँगारिएको हुन्छ । विभिन्न स्थानबाट ल्याइएका सयपत्री, गुलाफ, र मखमलीका मालाहरूले मन्दिरका ढोका, गजुर र स्तम्भहरू ढपक्कै ढाकिएका हुन्छन्।



















































प्रतिक्रिया