काठमाडौं
नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिपछि सरकार विस्तारको लागि बाटो खुलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो राति बालुवाटारबाट बाहिरिने क्रममा पत्रकाररुसँग संक्षिप्त कुरा गर्दै अब सरकारमा सहभागीताको लागि बाटो खुलेको जानकारी दिए । "/>

माओवादी केन्द्रले बेलुका सम्म सरकारमा सहभागी हुनेहरुको नाम पठाउने

माओवादी केन्द्रले बेलुका सम्म सरकारमा सहभागी हुनेहरुको नाम पठाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिपछि सरकार विस्तारको लागि बाटो खुलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो राति बालुवाटारबाट बाहिरिने क्रममा पत्रकाररुसँग संक्षिप्त कुरा गर्दै अब सरकारमा सहभागीताको लागि बाटो खुलेको जानकारी दिए । यसअघि नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा ठोस सहमति नभए सरकारमा नजाने अडान लिँदै आएको थियो ।

त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि सके सम्म मंगलबार बेलुका सम्म सरकार विस्तारको तयारी भएको जानकारी दिए । माओवादीका एक नेताका अनुसार आज बेलुकासम्म सरकारमा सहभागी हुनेहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी छ ।

Skip This
Skip This
Logo