काठमाडौं । सगरमाथा आधार शिविर पदयात्राका क्रममा पर्ने तेङबोचे हिउँदे याममा सुनसान हुने गरेपनि मनमोहक देखिएको छ ।
प्राचीन र महत्त्वपूर्ण तेङबोचे गुम्बा समेत रहेको यो स्थानबाट सगरमाथा, ल्होत्से र आमादब्लमलगायतका हिमालहरूको अद्भुत दृश्य देखिन्छ । पदयात्राको सिजनमा भने यो स्थान पर्यटकहरुले भरिभराउ हुनेगर्छ ।



































प्रतिक्रिया