काठमाडौँ
नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नयाँ पार्टीमा दुई जना अध्यक्ष रहने बताएका छन् । "/>

बैठक सकेर निस्किएपछि प्रचण्डले यसो भने ….!

बैठक सकेर निस्किएपछि प्रचण्डले यसो भने ….!

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नयाँ पार्टीमा दुई जना अध्यक्ष रहने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिपत्रमा हस्ताक्षर गरेर निस्केपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले यसो भनेका हुन् ।

दाहालले दुई जना अध्यक्ष रहने गरी एकताको सहमति भएको बताए । नयाँ पार्टीमा दुई जना अध्यक्ष रहने गरी हामीले सहमति जुटाएका छौँ, उनले बैठकपछि पत्रकारहरुसँग भने, बैठकको अध्यक्षता पनि ओलीजी र मैले पालै पालो गर्नेछौँ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo