हजारौंको संख्यामा रसियन युवतीहरु आफ्नो कुमारीत्व धनाढ्य ब्यक्तिहरुलाई महंगो मुल्यमा सुम्पन आतुर रहेको पछिल्लो प्रतिवेदनमा देखिएको छ । यसका लागि केही कुमारीत्वका ब्यापारीहरु विभिन्न नेटवर्कको स्थापना गरेर उनीहरुको कुमारीत्व केही हजार रुपैंया देखि लाखौं रुपैंया सम्ममा बिक्रि गर्न सफल भैरहेका छन् । यो वाहेक केही कुमारीहरुले आफैं पनि बिभिन्न डेटिङ साईट मार्फत् विना दलालको सहयोगमा आफ्नो कुमारीत्व ब्यापारीहरुसंग बढी मुल्य लिएर बिक्रि गरिरहेका छन् ।
केही डेटिङ साईटहरुले ब्याड गल्र्स क्लव पेज तयार पारेर विज्ञापन समेत गर्न थालेका छन् । यस्ता पेजहरुले १९ बर्ष मुनिका कुमारीत्व रहेका युवतीहरु रसियाको कुनै पनि शहरमा चाहिएमा सम्पर्क राख्नुहोला भनिएको छ । यसरी विज्ञापन गर्दा केहीले शुल्क तिर्न मन्जुर भएमा युवतीलाई विमान मार्फत् पठाउने ब्यवस्था समेत मिलाउने छौ भनेका छन् ।
सोही पेजमा १९ बर्षिया युवती जसले आफ्नो नाम मिलाना मेर्सेर राखेर आफ्नो सानो परिचय राखेकी छिन् । १ सय ७५ सेन्टिमिटर अग्ली मिलानाले आफ्नो तौल ६५ किलोग्राम राखेर लिंगरी ड्रेसमा फोटो अपलोड गरेकी छिन् । आफु आफ्नो कुमारीत्व बिक्रि गर्न चाहेको बताउदै ईच्छुक ब्यक्तिले प्राईभेट रुपमा मेसेज गर्नुस् भनेकी छिन् । यस्तैगरी अर्की १७ बर्षिया युवतीले पनि कुमारीत्व किन्न चाहने ब्यक्तिले प्राइभेट मेसेज गर्नुस् भनेर आफ्नो फोटो अपलोड गरेकी छिन् । यस्ता किसिमका विज्ञापनहरु अहिले रसियाका धेरै डेटिङ साईटहरुमा देख्न पाईन्छ । 
डेटिङ साईट मार्फत् कुमारीत्व बिक्रिमा रसियन युवतीले राखेका मात्र छैनन् । उनीहरुले राम्रो मुल्यमा कुमारीत्व बिक्रि गरेर पैसा पनि कमाएका छन् । मरिना नाम गरेकी एक युवतीले आफ्नो कुमारीत्व साढे २७ लाखमा बिक्रि गरिन् । त्यसवापत आएको रकमले एउटा अपार्टमेन्ट किनेर बसिन् । यस्तैगरी २० बर्षिया एनास्थासिया आफ्नो कुमारीत्व माग्निटोग्रोस शहरमा बिक्रि गर्ने अन्तिम तयारीमा रहेकी छिन् । उनको कुमारीत्वलाई किन्ने ब्यक्तिले सम्भवत दिएको साढे ५ लाख रुपैंयालाई उनले क्यान्सरवाट पिडित भएको आमाको उपचार खर्च गर्ने सोचाई बनाएकी छिन् ।
त्यसैपनि गुमेर जाने कुमारीत्वलाई जोगाएर केही रकम आउछ भने किन त्यो काम नगर्ने भन्छिन् मस्कोकी १८ बर्षिया लिना । लिनाको जस्तै सोचाई १९ बर्षिया दासाको पनि रहेको छ । दासाका अनुसार आफ्नो कुमारीत्व बिक्रि गर्नु भनेको बेश्याबृति होईन । कुनै धनाढ्य ब्यक्तिलाई भेटेर उसंग सम्बन्ध बढाउने नयाँ तरिका हो । यस्तै १८ बर्षिया रिटाको भनाईमा कुनै पनि ब्यापार शुरु गर्दा पूँजीको आवश्यक्ता रहन्छ । हामीले जागिर खाएर पूँजी जम्मा गर्न सक्दैनौं । यदी आफ्नो कुमारीत्वलाई बिक्रि गरेमा एकै पटक राम्रो रकम पाईन्छ र त्यसवाट ब्यापार, ब्यवशाय गर्न सकिन्छ ।
कतिपय धनाढ्य पुरुषहरु कुमारीत्व भएको युवतीको खोजी गर्दै श्रीमती बनाउने दाउमा समेत रहेका हुन्छन् । यस्तैमा पर्छन् सर्बियाका ३८ बर्षिय दिमित्रि । उनले दुई पटक कुमारीत्व भएकी युवतीसंग सम्बन्ध राखिसकेका छन् । पहिलोलाई करिव २ लाख खर्चेका उनले दोस्रो पटक साढे १ लाख खर्चिए । उनीहरुको शर्त बिभिन्न किसिमको भएपछि उनले उनीहरु प्रति चित्त बुझाएनन् ।
यसरी कुमारीत्व लिलाम गरेर राम्रो ब्यापारी फेला पारेर राम्रो पोष्टमा पुगेका युवतीहरु पनि प्रशस्तै रहेका छन् । २४ बर्षिया एन्नाले आफ्नो कुमारीत्व ७५ हजार रुपैंयामा एक मेडिकल कम्पनीको मैनेजरलाई सुम्पिइन् । तर उनको भविष्य भने अहिले राम्रो रहेको उनको अनुभव रहेको छ । यस्तैगरी मारिनाले आफ्नो कुमारीत्व १० लाखमा बिक्रि गरिन् । त्यसवाट आएको पैसाले प्लाष्टिक सर्जरी गरेर अहिले कुमारीत्व भएका युवतीहरुलाई धनाढ्य पुरुषहरु मिलाउने काममा लागेकी छिन् ।
एक अनुमान अनुसार अहिले रसियामा कुमारीत्वको लिलाम युवतीको उमेर र रुप अनुसार साढे ३ लाख देखि साढे ५ लाख रुपैंयाको हाराहारीमा हुने गरेको छ । कुमारीत्व भएका युवतीहरुमा बढी चासो र मुल्य तिर्न भने १७ देखि १८ बर्षका, हल्का होची, चिटिक्क परेकी र आधुनिक देखिने युवतीहरुमै रहेको छ । यसरी कुमारीत्व भएका युवती मिलाउने मैनेजरले मासिक रुपमा १० जना युवतीहरु मिलाउने गर्छन् । जसवापत उनीहरुले औसत रुपमा साढे ५ लाख रुपैंयाको हाराहारीमा आम्दानी गर्ने गर्छन् ।
कुमारीत्व लिलाममा राख्ने युवतीहरुका अनुसार उनीहरुले आफुले कबोल गरेको रकमको २० देखि ५० प्रतिशत रकम एजेन्टलाई दिनुपर्ने बताउछन् । यो वाहेक कुमारीत्व लिलाममा राख्न चाहने युवतीले आफु कुमारी रहेको चिकित्सकको प्रमाणपत्र पनि प्रस्तुत गर्नुपर्छ । तर केही युवतीहरुले कुमारीत्व लिलाम गराउदा धेरै पैसा आउने देखेर प्लाष्टिक सर्जरी गरेर पनि आफुलाई कुमारीत्व रहेको देखाउन थालेका छन् ।
लान्सेन्ट सर्जरी सेन्टरका निर्देशक सर्गेइ चुमाकोभका अनुसार अहिले प्लाष्टिक सर्जरी गरेर आफुलाई कुमारीत्व देखाउने चलन ब्यापक बन्दै गएको छ । धेरै युवतीहरु यो किसिमको प्लाष्टिक सर्जरी गर्न आउने गरेका छन् । कतिपय युवतीले त यो काम १५ पटक समेत गरेका छन् । २२ बर्षिया एलिनाले कुमारीत्व देखाउने प्लाष्टिक सर्जरी दुई पटक गरेर लिलाम गरेको स्विकार्छिन् ।
रसियन युवतीहरुको कुमारीत्व लिलाम गर्न अहिले रसिया भन्दा अन्यत्र मुलुकका धनाढ्यहरुको पनि आकर्षण बढ्न थालेको छ । गत बर्ष १७ बर्षिया एन्ना फेसचेन्कोको कुमारीत्वलाई दुबाईका एक ब्यापारीले १३ लाख ९२ हजार रुपैंयाका स्विकार गरेका थिए ।
पछिल्लो पटक रसियामा युवतीहरुको आम्दानी गर्ने ठुलो अवसरमा रहेको कुमारीत्वको ब्यापारमा अविभावकहरु पनि लागेका छन् । कतिपय अविभावकहरु आफ्नो छोरीको कुमारीत्व राम्रो मुल्यमा बिक्रि होस् भनेर विभिन्न शहर समेत चार्न थालेका छन् ।































प्रतिक्रिया