यस्ता छन् अवार्ड विजेता कार ! (टेष्ट ड्राईभ भिडियो)

यस्ता छन् अवार्ड विजेता कार ! (टेष्ट ड्राईभ भिडियो)

केन्द्रबिन्दु
0
Shares

जापानी कार निर्माता कम्पनी सुवारुले नेपाली बजारमा अन्तराष्ट्रिय परिक्षामा पुरस्कृत भएको दुई मोडललाई उतारेको छ ।

सुवारुको फोष्टर र क्रसटेकले अन्तराष्ट्रिय परिक्षामा धेरै किसिमका पुरस्कारहरु पाईसकेको छ । यो कारलाई अष्ट्रेलिया र क्यानाडामा अत्याधिक रुचाईएको छ ।
यही मोडलको कार नेपाली बजारमा पनि भित्रिएको छ । यो कारको बिषयमा केन्द्रबिन्दु टेलिभिजनले गरेको टेष्ट ड्राईभको भिडियो हेर्नुहोला ।

Skip This
Skip This
Logo