अमेरिकीबाइक युएमले भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटर साइकलरेनेगेड थोरलाई यस वर्ष अटो एक्स्पो २०१८ मा अनावरण गरेको छ । "/>

युएमको दिल्ली अटो एक्स्पो: इलेक्ट्रिक क्रुजरको अनावरण

युएमको दिल्ली अटो एक्स्पो: इलेक्ट्रिक क्रुजरको अनावरण

केन्द्रबिन्दु
0
Shares

अमेरिकीबाइक युएमले भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटर साइकलरेनेगेड थोरलाई यस वर्ष अटो एक्स्पो २०१८ मा अनावरण गरेको छ । भारत को पहिलो इलेक्ट्रिक क्रुजर मोटर साइकलका साथै रेनेगेड थोर विश्वकै पहिलो गेअर भएको इलेक्ट्रिक क्रुजर बाइकको यो मोडल को विश्वव्यापी रुपमाभारत मापहिलो पल्ट अनावरण भएको हो ।

रेनेगेड थोर बाइक ले ३० किलो वाट पावर का साथै ७० न्यु टन मिटर टर्क उत्पादनगर्दछ । यो बाइकमा ५ स्पिड ट्रान्समिसन भएको गेअरबक्स र हाइड्रलिक क्ल्चतथा कन्ट्रोलर भएको लिक्विड कुल्ड मोटर पनि रहेको छ । यसका साथ् साथै चालक सुविधाहुने गरि रिभर्स गेअर पनि रहेको छ ।

यस मोडल को अनावरण बाट यु एम ले कम्पनीको प्राविधिकप्रगति र दक्षता देखाएर विश्वबजार माइलेक्ट्रिक मोटर साइकलको माग रहेको सत्य उजागर गर्नु का साथै यु एम ले इलेक्ट्रिक सेग्मेंट माअग्रगामी ब्रान्ड का रुपमालाभपनि उठाउने मौकापाएको छ ।

दिल्ली अटो शो मा यु एम ले थोर का साथै दुइ वटा अर्को मोडल हरु को पनिअनावरण गरेको थियो ।

Skip This
Skip This
Logo