काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेकपा (एमाले)सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताउनुभएको छ । "/>

माओवादी सरकारमा जानेमा शंका थपियो, कृष्ण महराले यस्तो सम्म भने

माओवादी सरकारमा जानेमा शंका थपियो, कृष्ण महराले यस्तो सम्म भने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेकपा (एमाले)सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने स्पष्ट गर्नुभयो । रासस

Skip This
Skip This
Logo