काठमाडौं
दक्षिण कोरीया जानको लागि हरेक वर्ष लिइने इपिएस कोरियन भाषा परीक्षाको आवेदन फाराम चैतको पहिलो साता देखि खुल्ने भएको छ । "/>

इपिएस भाषा परीक्षाको आवेदन चैतको पहिलो साता खुल्ने

इपिएस भाषा परीक्षाको आवेदन चैतको पहिलो साता खुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
दक्षिण कोरीया जानको लागि हरेक वर्ष लिइने इपिएस कोरियन भाषा परीक्षाको आवेदन फाराम चैतको पहिलो साता देखि खुल्ने भएको छ । वैदेशीक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार फागुन अन्तिम साता सुचना जारी गरी चैतको पहिलो साता देखि एक हप्ता समय दिई भाषा परीक्षाका लागि आवेदन दिन सकिनेछ ।

साथै भाषा परिक्षा ०७५ जेठको अन्तिम साता हुने विभागले जनाएको छ । गएको वर्ष परिक्षामा सहभागी ७५ भन्दा धेरै मध्ये १० हजार ८ सय जना भाषा परिक्षामा उर्तीण भएका थिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo