काठमाडौं । मतदान गर्ने क्रममा विवाद भएपछि दोलखामा हवाई फायर भएको छ ।
दोलखाको मालु मतदानस्थलमा निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बताइएको छ ।

प्रतिक्रिया