काठमाडौं । आज बिहान ७ः०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ ।
दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ, याे कुल मतदाताको ४० प्रतिशत मत हो ।
देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको पनि आयोगले जनाएको छ । मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा लाममा बसेका छन् ।































प्रतिक्रिया