जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले अपराजित जस्तै देखिने अग्रता हासिल गरेका छन् ।
पछिल्लो नतिजा अनुसार झाले १५,५५८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार विमलेन्द्र निधि ५,०६२ मतमा सीमित छन् । नेकपा एमालेकी जुली कुमारी महतो २,३५५ मतका साथ तेस्रो स्थानमा हुन् ।





























प्रतिक्रिया