काठमाडाैं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले सनसनीपूर्ण अग्रता लिएकी छन् । पछिल्लो नतिजा अनुसार तामाङले ४,३७५ मत प्राप्त गर्दा नेकपा एमालेका भुमी त्रिपाठीले २,०९४ मत मात्र पाएका छन् ।
यस क्षेत्रका प्रभावशाली नेता मानिने राजेन्द्र प्रसाद पाण्डे १,१२४ मतका साथ चौथो स्थानमा खुम्चिएका छन् भने नेपाली कांग्रेसका कृष्ण रिजाल १,१८६ मतसहित तेस्रो स्थानमा छन् ।































प्रतिक्रिया