काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी हुने उम्मेदवारहरूलाई विजयोत्सव नमनाउन निर्देशन दिएको छ ।
चुनाव आउनुमा जेनजी आन्दोलनको भूमिका रहेको र अहिले पनि जेनजी उमेर समूहका छोराछोरी गुमाएका पीडा कम नभएकाले उत्सव नमनाउन रास्वपाले निर्देशन दिएको हो ।
रास्वपा उपसभापति डीपी अर्यालले भने- ‘देशभरिबाट घण्टी चुनाव चिन्ह लिएर आउने उम्मेदवार गराउँदै हुनुहुन्छ । निर्वाचित भएपछि अबिर जात्रा गर्ने आफ्ना सुख दुख साट्ने र घरदैलोमा र्याली गर्ने चाहना हुन सक्छ ।’





























प्रतिक्रिया