पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी भएकी छन् ।
भर्खरै सम्पन्न मतगणना अनुसार विनाको ३७ हजार ७ सय ५० मत आउँदा निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए । तेस्रो बनेका निवर्तमान सांसद एमालेका दामोदर बैरागीको ७ हजार ९ सय ६ मत छ ।































प्रतिक्रिया