धनुषा -४ मा रास्वपाका महतो अग्रस्थानमा

धनुषा -४ मा रास्वपाका महतो अग्रस्थानमा

केन्द्रबिन्दु
12
Shares

जनकपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजकिशोर महतो अगाडि छन् । धनुषा निर्वाचन क्षेत्र नं ४ का कार्यालयका अनुसार हालसम्म रास्वपाका महतोले ६ हजार ७८० मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका महेन्द्र यादव १ हजार ९१५ र नेकपा (एमाले)का रघुवीर महासेठ ६२६ ले मत प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo