डोटीमा कांग्रेसका भरत खड्का विजयी

डोटीमा कांग्रेसका भरत खड्का विजयी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। कांग्रेस उम्मेदवार खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

यहाँ नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामी १४ हजार एक सय १० मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार नरेन्द्रबहादुर खड्का १३ हजार २ सय ७० मत ल्याएका छन्।

Skip This
Skip This
Logo