नेपाललाई दोस्रो सफलता { LIVE }

नेपाललाई दोस्रो सफलता { LIVE }

केन्द्रबिन्दु
0
Shares

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ ।

सोमपाल कामीले नेपालका लागी २ विकेट लिएका छन् ।

नेपाली टिम 

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो 

Skip This
Skip This
Logo