काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
देउवाले सामाजिक सञ्जालमार्फत बुबाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।






























प्रतिक्रिया