तस्विरमा, धुम्म काठमाडौं

तस्विरमा, धुम्म काठमाडौं

केन्द्रबिन्दु
6
Shares

काठमाडौंसहित आइतबार देशभरको मौसम बदली भएको छ। उपत्यकामा सामान्य वर्षा हुनुका साथै धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो।

Logo