काठमाडौँ ।
आइ एम इ ग्रुप अन्तर्गत को सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइ एम इ मोटर्स प्रा लि द्वारा अशोक लेलैंड कमर्सियल भेहिकल को दसैं तिहार फेस्टिव स्किम अन्तर्गत अशोक लेलैंड १६१६ कार्गो क्याब फुल्ली बिल्ट७.५ क्युबिक मिटर (६ चक्के टिप्पर)गाडी को खरिद मा खोटांग कि शर्मिस्ता अधिकारीलाई ३० ग्राम सुन हस्तान्तरण गरेको छ ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ ओटा कारखाना छन् ।































प्रतिक्रिया