काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० सांसदको सूची सार्वजनिक गरेको छ ।
आयोगले सोमबार ६ राजनीतिक दलबाट समानुपातिक सांसद बनेकाहरूको सूची सार्वजनिक गरेको हो । निर्वाचित सांसदहरुलाई आवश्यक कागजात बोकेर बिहीबार दिउँसोसम्म आयोगमा उपस्थित हुन भनिएको छ ।
यी हुन् समानुपातिकबाट निर्वाचित भएका ११० सांसद





























प्रतिक्रिया