तस्विरमा रास्वपाका नव सांसदहरुको अभिमुखीकरण

तस्विरमा रास्वपाका नव सांसदहरुको अभिमुखीकरण

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएको छ ।
दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका हुन् ।

Logo