लैंगिक हिंसा तथा बलात्कारविरुद्ध पोखरामा सडक नाटकसहित प्रदर्शन

लैंगिक हिंसा तथा बलात्कारविरुद्ध पोखरामा सडक नाटकसहित प्रदर्शन

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । महिलामाथि हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरण गर्ने उद्देश्यसहित पोखरामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

पोखराको पृथ्वीनारायण क्याम्पसअन्तर्गत बिए.एलएलबी अध्ययन गर्ने विद्यार्थीहरुको समूह ‘टिम अल्फा’ले पोखराको पृथ्वीचोकमा लैंगिक हिंसा तथा बलात्कारविरुद्ध सडक नाटकसहित विरोध प्रदर्शन गरेको हो ।

कालो पहिरन लगाएर विरोध प्रदर्शन गरेका विद्यार्थीहरुले आँखामा कालो पट्टी बाँधेर सडक नाटक देखाएका थिए।

Logo