नयाँ सरकार गठनबारे छलफलमा रास्वपाका शीर्ष नेता

नयाँ सरकार गठनबारे छलफलमा रास्वपाका शीर्ष नेता

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूबिच छलफल भएको छ। 

बिहीबार साँझ भएको छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद (डिपी) अर्याल सहभागी थिए।

सरकार गठनका विषयमा नेताहरूबिच छलफल भएको बुझिएको छ।

Logo