कसरी बन्यो क्रोमटन नम्बर १ ब्राण्ड (भिडियो सहित)

कसरी बन्यो क्रोमटन नम्बर १ ब्राण्ड (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

विद्युतिय सामग्रि निर्माता कम्पनी क्रोमटनले नेपालमा आफ्नो उपस्थितीलाई बलियो बनाइसकेको छ ।

विश्वकै अग्रणी ब्राण्डको रुपमा रहेको क्रोमटनका इलेक्ट्रिक गिजर, वाटर फिल्टर, आइरन लगायत विभिन्न सामग्रिहरु नेपाली बजारमा उपलब्ध रहेको छ । क्रोमटनको आधिकारिक बिक्रेता एसइभी इन्टरप्राइजले आम उपभोक्ता माझ अझ पुग्न यसपटक क्यान इन्फोटेक मेलामा पनि आफुलाई प्रस्तुत गरेको थियो ।

क्रोमटन नेपालको पहिलो रोजाईमा कसरी पर्यो भन्ने वारेमा यस कम्पनीका चेयरम्यान संजय श्रेष्ठसंग केन्द्रबिन्दु टेलिभिजनले गरेको कुराकानीको भिडियो ।

भिडियो हेर्नुहोला

Skip This
Skip This
Logo